• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किन्नु परो....


शेरेकी पत्नी एउटा पसल
अगाडी रहेको साइनबोर्ड हेर्दै
बनारसी साडी : रु १५
कुर्था-सुरुवाल : रु १५
नाइलन साडी : रु १०
सुति साडी : रु ८
पत्नी : सुन्नुन मलाई ५० दिनुत, साडी र
कुर्था सुरुवाल किन्नु परो!!
शेरे : राम्रो संग हेर !! यो कपडा आइरन
गर्ने ठाउ हो